कलाकारहरुको हकहितको लागि ‘राष्ट्रीय कलाकर्मी हातेमालाे सङ्घको’ स्थापना
महेश नेपाल, काठ्माण्डौ । नेपाली कला र सँस्कृतिलाई सम्रक्षण र सम्बर्द्धन गर्न साथै कलाकारहरुको हक हितकाे लागि भन्दै एक संस्था खोलिएको छ । शनिबार रत्नपार्कमा बसेको जागरुक युवा कलाकारहरुको समुहको…