“ठूलै गिरोहको संलग्नतामा उम्मेदवार हुनबाट बंचित गरियो , एनआरएन सदस्य र अदालतसम्म पुग्नेछु” :- गौरी जोशी
गौरीराज जोशीले आफुलाई ठूलै बुल्डोजर लगाएर ठूलै गिरोहको संलग्नतामा उम्मेदवार हुनबाट बंचित गरिएको प्रतिकृया दिएका छन् । चुनावी प्रचारप्रसारको क्रममा बोष्टनमा रहेको जोशीले भने–‘म माथि अन्याय भएको छ । यो…