प्रसिद्ध वैज्ञानिक स्टिफन हकिङले पेरिस जलवायु सम्झौताबाट पछि हट्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले पृथ्वीमा जीवनको अस्तित्वलाई ध्वस्त बनाइदिने चेतावनी दिएका छन् । ट्रम्पको निर्णय कार्यान्वयनमा आएमा पृथ्वी शुक्र ग्रहजत्तिकै…

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ । दोस्रो चरणमा ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन भएकोमा अहिलेसम्म ३ सय १६…

दोस्रो चरणमा चुनाव भएका ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०८ स्थानको मतगणना सकिएको छ । अब २८ स्थानीय तहको मात्र मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म १३५ स्थान जितेर…

केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न भएका छन् । खाँडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी…

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गोप्य बैठक बसेको छ । काठमाडौंको महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बुधबार बिहान बसेको पौडेल समूहको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै मन्त्रिमण्डल…

मधेसी बहुल जानकी गाउँपालिकामा एमाले विजयी भएको छ । प्रारम्भदेखि नै पछि परेको एमालेले अन्तिममा आफ्नो पक्षमा परिणाम निकालेको छ । एक नम्बर वडाबाट सुरु भएको मतगणनामा संघीय समाजवादी फोरम…

चीनसँग युद्ध चाहेको हो या शान्ति भन्नेकुरा भारतले प्रष्ट पार्न जरुरी रहेको भारतका लागि चिनियाँ राजदूत लु झाओहुईले बताएका छन् । तीन सातादेखि दुई मुलुकबीच सीमा क्षेत्रमा उत्पन्न तनाव अझै…

स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएर आफूबाट ठूलो गल्ती भएको भन्दै हेटौंडा उपमहानगरपालिकाको मेयरका एक उम्मेदवारले आफ्नै श्राद्ध गरेका छन् । हेटौंडा ५ स्थित सानोपोखरामा मेयर उम्मेदवार राकेश कुमार…

नेकपा एमालेकी मेनका काफ्ले गोला प्रथाबाट झापाको कमल गाउँपालिकामा अध्यक्षमा विजयी भएकी छन् । एमालेकी उम्मेदवार मेनका काफ्ले र नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राईको बराबरी ८२७५ मत पाएका थिए ।…

हृदयघातका कारण शनिबार निधन भएका निर्देशक निलु डोमा शेर्पाको मंगलबार स्वंम्भुमा बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरिएको छ। निर्देशक निलुलाई  श्रद्धाञ्जली दिन नेपाली फिल्म क्षेत्रमा सक्रिय कलाकार र शुभचिन्तकहरु स्वंम्भु पुगेका थिए।…