भरतपुरमा पुन: मतदात गर्ने सर्वोच्च फैसलामा बाबुरामको बिरोध
चितवनको भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको आदेशको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले व्यंग्यात्मक शैलीमा विरोध जनाएका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान…