सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले स्थानीय तहको चुनावमा पार्टीले धेरै तहमा हार्नुको कारण खुलाएका छन् । पार्टीको नेतृत्वमा रहेको सरकारले जनताको हितमा धेरै काम गरे पनि चुनावमा…

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आगामी नेतृत्वका लागि उम्मेदवारीको लागि अत्यधिक चर्चामा रहेका गौरी जोशी समूहको परिचयात्मक कार्यक्रम शनिबार ड्यालसमा आयोजना गरियो । अमेरिकाका बिभिन्न राज्यहरुबाट गौरी जोशी समूहबाट…

स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत मंगलबार दिउँसो २ बजेसम्म २ सय ८३ स्थानको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार अग्रता कायम गरिरहेको नेकपा एमालेले १ सय २३ स्थानीय तहको…

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेकपा एमालेले मेयर, उपमेयर दुवैमा जित हासिल गरेको छ । मेयर पदका उम्मेदवार वासुदेव घिमिरेले १९०८४ मत ल्याए भने  उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकृष्ण खाडले १६२६४ मत…

व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले बाढीपहिराबाट देशका विभिन्न भागमा जनधनधको क्षति भइरहेकाले रोकथामका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराउनुभएको छ । वर्षा र भूमण्डलीय तापमानका कारण सप्तरी, सिन्धुपाल्चोक, धादिङ, कास्कीलगायत…

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे राष्ट्रिय जनता पार्टी नेपालभित्र अहिले भाँडभैलो मच्चिएको छ । आफूहरुको माँग पूरा गर्न संविधान संशोधनप्रति सरकार गम्भिर नभएको बरु उल्टै पेलेर स्थानीय तहको निर्वाचन सम्पन्न…

म कैदि भएँ बिना कसुर जिन्दगिको ज्यान मारेको हैन सौता हालेको छैन चोरी गरीनँ घर फोरीनँ डकैती गरीनँ कसैलाइ लुटिनँ तैपनी, म कैदि भएँ बिना कसुर जिन्दगीको । प्रहरीले पक्राउ…

मेरो तर्फबाट आईतबार बेलुकाको साझा सवालमा देसको प्रधानमन्त्री शेर बहादुर लाई प्रश्न सोध्ने मित्र सागर ढकाल लाई सलाम छ। साथै देशको प्रधानमन्त्री जस्तो ब्यक्तिले यस्तो अभिब्यक्ति दिन मिल्छ र ?…

राजपा नेपालका नेता मनिष सुमनले सरकारलाई दिएको समर्थन एक/दुई दिनभित्रै फिर्ता लिने र एमालेसँग सम्बन्ध विस्तार गर्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित साक्षात्कारमा नेता सुमनले भने,…

रामधुनी भासी नगरपालिका ५ का वडा अध्यक्षका उमेद्वार डेगराज फुयाँलको विजय जुलुसमाथि आक्रमण भएको छ । आइतबार राति निकालिएको जुलुसमा आक्रमण भएको स्थानीय एमाले नेता खगेन्द्र काफ्लेले जानकारी दिनुभयो ।…