पार्टी हराउने व्यक्तिलाई पुरस्कार स्वरुप मन्त्री दिन लागिएको भन्दै आक्रोशित
दोश्रो चरणको स्थानीय तह निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा माओवादी केन्द्र मोरङमा लफडा सुरु भएको छ । हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन स्थायी समिति सदस्य एवं…