१५ भाद्र, पोख्ररा । “जीवनपर्यन्त शिक्षाका लागि एक स्थानिय तह: एक नमुना पुस्तकालय” नाराका साथ दशौ पुस्तकालय दिवस देशव्यापी रुपमा मनाइयो । पोखरा सार्वजनिक पुस्तकालय महेन्द्रपुलमा एक भब्य समारोहका बिच…

बाढी प्रभावित अमेरिकी शहर ह्युस्टन नजिकको एउटा रासायनिक केन्द्रबाट विस्फोटको आवाज सुनिएका छन्। आपतकालीन सेवाका अधिकारीहरुले क्रोस्बीस्थित आर्केमा रासायनिक केन्द्रबाट दुईवटा विस्फोटको आवाज आएको र कालो धुवाँ निस्किएको विवरण दिएका…

अव अमेरिकामा रहने नेपालीले हरेक साता नयाँ तथा पुराना नेपाली फिल्म हेर्न पाउने भएका छन् । यसको जमर्को नेपाली मुभीज युएसले गर्ने भएको हो। फिल्म प्रदर्शन न्यूयोर्कमा हुनेछ। आयोजक नेपाली…

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीप्रति आक्रोश व्यक्त पोखेका छन् । उपचारका लागि थाइल्याण्ड पुगेर फर्किएका ओलीले बुधबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राजपालाई निषेधको राजनीति त्याग्न…

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई स्वाईनफ्लु भएको छ । उनलाई इन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच१ एन१) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. श्रीकृष्ण गिरीले बताए । पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका…

उत्तर कोरियाले जापानी भूभाग हुँदै प्रहार गरेको क्षेप्यास्त्र प्रशान्त क्षेत्रमा उसको सैन्य कारबाहीको “पहिलो कदम”भनेको छ। त्यसबाट उत्तर कोरियाको अरु क्षेप्यास्त्र प्रहार गर्ने योजना रहेको संकेत मिलेको छ। राज्य सञ्चालित…

अमेरिका, नेपाल स्थित पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महॉसंघको यहि भाद्र ४ र ५ गते सम्पन्न २५औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघका पूर्वउपाध्यक्ष समेतरहेका पत्रकार गोविन्द आचार्यको…

एनआरएन अमेरिकाको स्थगित निर्वाचन आउने साता हुने भएको छ । उक्त प्रयोजनका लागि गठित निर्वाचन समितिले आउने सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार निर्वाचन हुने मिति सार्वजनिक गरेको छ…

सरकारले निर्वाचन आयोगको आग्रहअनुसार प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक, तर २ चरणमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २१ मंसिरमा दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेको…

निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार सरकारलाई प्रतिवेदन बुझाएको छ । ३५ दिन काम गरेर आयोगले संविधान अनुसार संघीय संसद अर्थात प्रतिनिधिसभाका लागि एक सय ६५ संघीय र ३ सय ३०…