गौरी जोशी अन्तरक्रियाका लागि लस एञ्जलस र सन् फ्रान्सिस्कोमा
एनआरएन अमेरिकाका अध्यक्षका प्रत्यासी गौरी जोशी आफ्ना समर्थक र शुभेच्छुकसंगको भेटघाट र नेपाली समुदायसंग हुने अन्तरक्रियाका लागि पश्चिमी राज्यका प्रमुख शहर लस एञ्जलस र सन् फ्रान्सिस्कोतर्फ लागेका छन् । गत…