कसरी पुग्छन् मन्त्रायलका गोप्य फाइन आरजु देउवा सम्म ?
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भौतिक तथा पूर्वाधार, खानेपानी, श्रम लगायतका मन्त्रालयका महत्वपूर्ण फाइलहरू बुढानिलकण्ठ मगाएर अध्ययन गर्न थालेको रहस्य खुलेको छ । ‘भाउजु’लाई हिसाब किताब बुझाउनु पर्छ…