अविरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेर शुक्रबार यो वर्षकै उच्च भएको छ । नदीमा पानीको बहाव बढेर शुक्रबार दिउँसो प्रतिसेकेन्ड २ लाख ६३ हजार १३३ क्युसेक पुगेको सुनसरीका प्रहरी…

उत्तर कोरिया र अमेरिकाबीच युद्ध भए चीन चुप लागेर बस्न नमिल्ने चिनियाँ सरकारी सन्चारमाध्यमले उल्लेख गरेको छ । चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले शुक्रबार (आज) आफ्नो सम्पादकीयमार्फत अमेरिकाले उत्तर कोरियामाथी…

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनसमेत संघर्ष भएकाले परिवर्तनकारी शक्ति मिलेर अरुलाई परास्त गर्नुपर्ने बताएका छन् । शुक्रबार संघीय प्रेस फोरम सप्तरीले राजविराजमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले…

निरन्तरको वर्षापछि बागलुङको गलकोट नगरपालिका वडा नम्बर ९ बडगाउँमा घरको पर्खालले च्यापिएर दुई जनाको ज्यान गएको छ । गत राति करिब १२–१ बजेको समयमा घरको पछाडि पट्टिको गाह्रो भत्किएपछि एकै…

१९ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीका मागमा ऐक्यबद्धता जनाउँदै सरकारी चिकित्सकहरुले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बहिस्कार गरेका छन् । केसीले उठाएका माग सम्बोधनका लागि दबाव दिँदै…

सिँचाइमन्त्री एवम् नेपाली काँग्रेस बर्दियाका सभापति सञ्जयकुमार गौतमले आपसी अन्तरद्वन्द्व र अहम् नत्यागे काँग्रेसीको भविष्य समाप्त हुनसक्ने बताउँदै समग्र काँग्रेस निर्माणमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सिँचाइमन्त्री बनेपछि पहिलो…

भारतविरुद्ध खरो रुपमा प्रस्तुत हुँदै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रस्ताव अस्वीकार गर्दै कार्यक्रम नै बहिष्कार गरेका छन् । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागतमा शुक्रबार लैनचौरस्थित भारतीय…