चार घन्टा बाढीमा बगेर पनि बचेकी ‘सानुमाया’, मुखमा माटो र बालुवा भरिएकाले बोल्न सकिनँ
बगाउँदै गर्दा सानुमायाले एउटा रूख समात्न सकिन् र त्यसमा चढिन् । अब बाँचिन्छजस्तो भएको थियो, त्यसलै रूखमै चढिरहेको वेला सानुमायाले काठमाडौंमा रहेकी आमालाई फोन गरेर बाढीले बगाएको, तर आफू रूखमा…