नयाँ शक्ति पार्टी छाडेका देवेन्द्र पौडेलसहितका नयाँ शक्तिका नेताहरु तथा नेत्रविक्रम चन्द ‘विप्लव’ छाडेको दुई समूह मंगलबार नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । झण्डै दुई वर्षअघि बाबुराम भट्टराई नेतृत्वको…

एक वर्षअघि देशको वैकल्पिक राजनीतिक शक्ति बन्ने उदघोषका साथ डा. बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति पार्टी नेपाल छिन्नभिन्न भएको छ । जानकारहरू बताउँछन्, ‘सांगठानिक जीवन र मनोविज्ञान नबुझ्ने बाबुराम…

संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरी असफल गराएको भन्दै राष्ट्रिय जनता पार्टी नेपालका नेता कार्यकर्ताले कपिलवस्तुमा नेकपा एमालेको झण्डा जलाइदिएका छन् । थर्ड एलायन्सका क्षेत्रीय संयोजक शैलेन्द्र अम्बेडकरका अनुसार संविधान…

काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणका लागि आज नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु…

पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता…

गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण…

एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन विधेयक सदनले असफल पारेर देश हितका विषयमा निर्णय गरेको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदमा बोल्दै अध्यक्ष ओलीले विपक्षमा मत दिने सांसदहरुलाई धन्यवाद समेत…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिइरहेको आरोप लगाएका छन् । अमेरिकाको भर्जिनियामा सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले पाकिस्तान आतंकवादीहरुको गढ बन्दै गएको भन्दै यसलाई नियन्त्रण नगरे आफूहरुलाई सह्य…

बिजुलीको हाइटेन्सन तार घरको छानामा खस्दा झापामा एकै परिवारका तीन जना घाइते भएका छन् । घाइते हुनेमा झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीका ६४ वर्षीय चन्द्र काफ्ले, उनकी श्रीमती ४० वर्षीया राधिका…

संविधान संशोधन विद्येयकको विपक्षमा मतदान गरेको भन्दै राजपाका कार्यकर्ताले जनकपुरमा नेकपा एमालेका अध्यक्ष के.पीशर्मा ओलीको पुत्ला हदन गरेका छन् । हिजो संसदमा निर्णयार्थ प्रस्तुत गरिएको विद्येयकमा एमालेले साथ नदिएको भन्दै…