चुनावपछि नेपाललाई हिन्दुराष्ट बनाउने देउवा र मोदीबिच सहमति भएको भाजपा नेता स्वामीको खुलासा
संसदीय र संघिय चुनावपछि नेपाललाई हिन्दुराष्ट बनाउने विषयमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचमा सहमति भएको खुलासा भएको छ । मंसिरमा गर्ने भनिएको संघ र प्रदेशको चुनावपछि…