एनआरएन अमेरिका निर्वाचन:रबिना थापा टिम सहीत पश्चिम दौडाहमा
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन २०१७-२०१९ तातो सबैलाइ लागेको छ। अध्यक्षकी उम्मेदवार रबिना थापाको समर्थनमा सान फ्रान्सिस्कोमा आयोजित चुनावी कार्यक्रम भब्य रुपमा सम्पन्न भयो। उत्साहित समर्थकहरुले…