एमालेका नेताहरुलाई लक्षित गरी ढुंगा बर्साएपछि प्रहरीको लाठिचार्ज,राजपाका नेता सहित ४७ जना घाईते
जनकपुरमा मंगलबार एमालेको भेलालाई अबरोध गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय नेतासहित ४७ जना घाइते भएका छन् । घटनाका सम्बन्धमा विज्ञिप्त जारी गर्दै राजपा अध्यक्ष मण्डलका महन्थ…