शान्तिपूर्ण समाधान नै खोज्ने अमेरिकी विदेशमन्त्रीको भनाई
अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिकाले कोरियाली प्रायद्वीपमा उत्पन्न उत्तेजक एवं हिंस्रक व्यवहारको पनि शान्ति समाधान खोज्ने धारणा राखेका छन् । उनले पछिल्ला समयमा उत्तर कोरियाले उक्त क्षेत्रमा गैरजिम्मेवारपूर्ण रुपमा हिंस्रक…