अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको खुलासा गरेका छन् । चीन भ्रमणमा रहेका टिलर्सनले वासिङटनले प्योङयाङसँगको सम्भावित वार्तालाई गम्भीर ढंगबाट हेरिरहेको बताए । उनले प्योङयाङसँग सम्वादका…

फ्रान्सको पेरिसबाट अमेरिकाको लस लन्जेलसका लागि उडेको एअर फ्रान्सको एअरबस ए थ्री–एट्टी विमानको इन्जिनमा खराबी आएपनि दुर्घटनाबाट बचेको छ । चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको…

बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा शनिबार राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा  कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा…

अमेरिकाले आउने वर्षका लागि शरणार्थीको संख्यामा भारती कम गर्ने घोषणा गरेको छ । ह्वाईट हाउसका वरिष्ठ सरकारी अधिकारीले बुधवार गरेको नयाँ घोषणामा  आउने वर्ष ४५ हजार भन्दा बढीलाई अमेरिकामा शरण…

इस्लामिक अतिवादी समूह ‘आइएस’ले आफ्ना नेता अबु बकर अल बग्दादीको नयाँ अडियो टेप सार्वजनिक गरेको छ । अडियोमा बग्दादीले अमेरिका र जापानमाथि उत्तर कोरियाको नयाँ चुनौतीका विषयमा उल्लेख गरेको बीबीसीले…

स्थानीय तहको निर्वाचन सकिन नपाउँदै मंसिरमा हुने प्रदेश तथा केन्द्रको निर्वाचनका लागि दलहरु गृहकार्यमा जुटेका छन् । समानुपातिक सांसद चयनदेखि लिएर प्रत्यक्षमा क–कसलाई टिकट दिने भनि दलहरुमा गृहकार्य शुरु भएको…

“एन. आर. एन. डे २०१७: सिकागोल्याण्ड नेपाली कम्यूनिटी सेन्टरको लागि कोशेढुंगा” भन्ने नारा सहित यही अक्टूबर ७, २०१७ तारीकका दिन श्री राधेश्याम मन्दिर ब्लुमिंगडेल ईलिनोईमा ( 245 S Bloomingdale Rd.,…

 नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जिल्लाबाट उम्मेदवार दिएको अवस्थामा सहयोग गर्नुपर्ने निस्कर्ष निकालेको छ । मुलुकका लागि प्रचण्डको भूमिका जरुरी रहेको र जिल्लाको विकास निर्माणका लागि…

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमसेन मन्दिरमा क्षमा पूजाका लागि पुजा सामग्री पठाएकी छिन् । भीमेश्वर नगरपालिकास्थित उक्त ऐतिहासिक मन्दिरको शीलामा मंगलबार पसिना आएपछि अनिष्ट टार्न क्षमा पूजा गर्ने मान्यताअनुसार राष्ट्रपति…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् । उनले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गर्नुभएको हो । आगामी बर्षको अन्त्यसम्ममा सबै…