मेरो सबै राज्यसंग सामिप्यता ,सहयोग साथ र सद्भाव रहने छ:-उपाध्यक्ष पदका उम्मेदवार रामकुमार सुबेदी
आगामि बुधाबार सम्पन्न हुन गइरहेको एनआरएन अमेरिका निर्वाचनमा उम्मेदवारी दिएका सबैले आफ्नो पक्षमा मत मागि रहेका छन् । आफ्नो ऐजेण्डा र प्रतिबद्धता सहीत मतदाता समक्ष अपिल गर्दै आइरहेका छन् ।…