बिकृतीहरु भएको प्रमाण हुँदा हुँदैपनि निहुँ खोज्ने पक्षमा छैन
केही विवाद र केही अन्यौलपछि अन्तत एनआरएन अमेरिकाको निर्वाचन सम्पन्न भएको छ । तत्काल निर्वाचन नै नहुने हो कि भन्ने परिस्थितिसम्म धकेलिएको एनआरएन अमेरिकाको निर्वाचन अहिले सम्पन्न हुनु मात्रै पनि…