माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकताबादी समुह बाधक रहेको टिप्पणी गरेका  छन् । अध्यक्ष…