नेपालमा आलुको भाउ छ तर मन्त्रीको कुनै भाउ छैन :- एमाले अध्यक्ष केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आलुको भाउ भएको तर मन्त्रीको कुनै भाउ नरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल विस्तार गरेर ५४ सदस्यीय बनाएपछि ओलीले…