नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुर्मुस सन्तुली फाउन्डेशनभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार कमजोर भएको दावी गरेका छन् । ‘एमाले नेतृत्वको सरकारले गरिव तथा विपन्नलाई २० हजार…

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ। मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो। यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो…

उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नो देश परमाणु हतियार विकासको लक्ष्यमा पुगेको दाबी गरेका छन् । उत्तर कोरियाको परमाणु क्षमता अमेरिकाको सैन्य क्षमता जत्ति नै बनाउने लक्ष्य रहेकोमा त्यो…

 संयुक्त राष्ट्रसंघको प्रतिबन्ध र अमेरिकाको चेतावनीका बाबजुद लगातार परमाणु कार्यक्रमलाई अघि बढाउँदै आएको उत्तर कोरियालाई रोक्न रुस र चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने अमेरिकाले जनाएको छ । उत्तर कोरियासँग राम्रो…

धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी निकायले…

नेपाली समाज टेक्सासले टेक्सास स्टेटस ड्राइभिंग लाइसेन्स टेस्टमाका लागि नेपाली भाषाको सुबिधा राख्न माग दवाब स्वरुप गर्दै हस्ताक्षर अभियान सुरु गरेको छ । लाइसेन्स लिन क्रममा नेपाली अनुवादक नहुदाँ कयौं…

पपस्टार सेलेना गोमेजले आफूलाई आफ्नै नजिककी साथीले मृगौला दान गरेको खुलासा गरेकी छिन् । बिहीबार इन्स्टाग्राममा अस्पतालको ओछ्यानमा साथी फ्रान्सिया राइसासँग हात समातिरहेको तस्बिर सार्वजनिक गर्दै सेलेनाले उक्त खुलासा गरेकी…

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा शुरु हुन केही दिन बाँकी रहँदा म्यानमारको रखाइन राज्यबाट हालै विस्थापित भएका ३ लाख ९० हजार रोहिंज्या शरणार्थीको मुद्दाले सबैको ध्यान तानिरहेको छ। राष्ट्रसंघका महासचिव एन्टेनियो…