स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भैरहेको छ । मतपरिणामको सुरुवाती अवस्थादेखि नै प्रमुख प्रतिपक्षी दल पछि परेको थियो । तर मधेशमा अत्यन्तै राम्रो गर्छु भनेर दाबी गर्दै आएको…

प्रस्तावित प्रदेश नं २ को राजधानी जनकपुर उपमहानगरको स्थानीय तह चुनावी मतपरिणाम रोचक हुँदै गएको छ । कांग्रेसको पकड रहेको भनिएको जनकपुर उपमहानगरको मेयर र उपमेयरमा राजपाका उम्मेदवारले सुरुबाटै अग्रता…

उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गर्नुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउन आदेश जारी गरेका छन् । राष्ट्रपति ट्रम्पको आदेशसँगै अब अमेरिकी राज्यकोष विभागले उत्तर कोरियासँग व्यावसायिक सम्बन्ध भएका आर्थिक संस्थान तथा कम्पनीमाथि…

संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता…

 महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो…

 नायक रमेश उप्रेतीकोे प्रस्तुतिमा रहेको फिल्म ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा पहिलोपटक खलनायकको भुमिकामा  प्रशान्त ताम्राकार देखिएका छन् । नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाईएको छ…

महेश नेपाल, काठ्माण्डौ । ‘डाँडैमा लर्केबर’ बाट साँगितिक क्षेत्रमा होमिएर नवलपुर जाने पुलबाट साँगितिक क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन सफल सिन्धुपाल्चोके ठिटो नबिन भण्डारीको दशैँ गित यतिबेला बजारमा छ ।…

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा बर्तमान सरकारका सहरी विकास मन्त्री प्रभु साहकी श्रीमति रिनाकुमारी साह पहिलो महिला मेयर बनेकी छिन् । रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह ३९३३…

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोराको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष…