ट्रम्पले राष्ट्रसंघको महासभामा दिएको भाषण ‘कुकुरको आवाज’ :उत्तर कोरिया
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघको महासभामा दिएको भाषणलाई उत्तर कोरियाका उच्च कूटनीतिज्ञले भुकिरहेको ‘कुकुरको आवाज’ भएको बताएका छन् । बुधबार (हिजो) राष्ट्रसंघको महासभालाई राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाका विदेशमन्त्री…