चीनद्वारा उत्तर कोरियासँगको व्यापारमा कटौती,इन्धन प्रतिबन्ध अक्टोबरबाट
चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त मुलुकबाट आफूले गर्ने कपडाको आयात आजबाट बन्द गर्ने घोषणा गरेको छ। साथै चीनले उत्तर कोरियालाई बेच्दै आएको इन्धनको आपूर्ति क्रमश: बन्द गर्दै जाने…