गृहमन्त्री जनार्दन शर्माले आगामी संघीय संसदका लागि रुकुममा प्रत्यक्षतर्फबाट उम्मेदवारी दिने भएका छन् । रुकुम सदरमुकाम मुसिकोटमा मंगलबार बसेको माओवादी केन्द्रको जिल्ला कमिटी बैठकले शर्मालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको…

एमाले उपाध्यक्ष बामदेव गौतमले नेपालको राष्ट्रियता र स्वाभिमानको क्षेत्रमा एमालेले लिएका अडानकै कारण अहिले निश्छल र निश्लङ्क राष्ट्रवादी सोच भएका व्यक्तिहरु अन्य पार्टी छोडेर एमालेमा धमाधम आउन थालेको बताएका छन्…

पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र…

दक्षिण कोरियाको व्यापार तथा वाणिज्यसम्बन्धी एक अनुसन्धानकर्ताले उत्तर कोरियामाथि लगाइएको नाकाबन्दीको प्रभाव आगामी ६ महिनासम्ममा देखिने बताएका छन् । उनले अहिले अर्थात् पछिल्लो समयमा उत्तर कोरियामाथि लगाइएको २३७५ प्रस्ताव नम्बरको…

नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले ३ नं प्रदेशको मुख्य मन्त्रीका लागि आफ्नो दाबी रहेको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले…

 दसैंको आगमनसँगै कपिलवस्तुमा रेमिटेन्सको कारोबारमा भारी वृद्धि भएको छ । एक सातायता बैंक तथा वित्तीय संस्थाहरुमा रेमिटेन्सको कारोबारमा दोब्बर वृद्धि भएको हो । जिल्लामा अहिले दैनिक डेढ करोड रुपैयाँभन्दा बढी…

काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका…

 एनआरएनए उत्तर अमेरिका संयोजक सोनाम लामाले एनआरएनए आईसीसी उपाध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । वेलायतमा यसै साता आयोजित एनआरएन बेलायतको कार्यक्रममा सोनामले उम्मेदवारी घोषणा गरेका हुन् । एनआरएनको…

नेपाली समाज टेक्ससको आइतबार भएको साधारण सभाले ६५ वर्ष उमेर पुगेकाहरुलाई सदस्यता शुल्कमा छुट दिने निर्णय पारित गरेको छ । साधारण सभाले ६५ वर्ष उमेर पुगेकाहरुलाई सदस्यता शुल्कमा आधा छुट…

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी केन्द्रीय संसदको निर्वाचनमा चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भरतपुर महानगरपालिकामा मेयरमा पराजित देवी ज्ञवालीलाई उठाउनेबारे छलफल गरिरहेको खुलासा भएको छ । ज्ञवाली प्रचण्ड…