कांग्रेसले गरेको षडयन्त्र र धाँधलीको कारण एमाले हारेको नेता खनालको आरोप
-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर १५ इकाई…