अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको खुलासा गरेका छन् । चीन भ्रमणमा रहेका टिलर्सनले वासिङटनले प्योङयाङसँगको सम्भावित वार्तालाई गम्भीर ढंगबाट हेरिरहेको बताए । उनले प्योङयाङसँग सम्वादका…

फ्रान्सको पेरिसबाट अमेरिकाको लस लन्जेलसका लागि उडेको एअर फ्रान्सको एअरबस ए थ्री–एट्टी विमानको इन्जिनमा खराबी आएपनि दुर्घटनाबाट बचेको छ । चार इन्जिन मध्ये विमानको एउटा इन्जिन एटलान्टिक महासागरको बीचमा रहेको…

बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा शनिबार राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा  कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा…