चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले उपचारमा लापरवाही भए डाक्टरले नै क्षतिपुर्ति दिनुपर्ने भनी सरकारले गरेको निर्णय तत्काल फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिएको छ । आफूहरुलाई जानकारीनै नदिई अपरिपक्क…

जनसम्पर्क समिति जापानको कार्यक्रममा सहभागि हुन जाने क्रममा जापानको टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनबाट फिर्ता पठाइएका कांग्रेस युवा नेता प्रदीप पौडेलले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले तथ्यलाई तोडमोड गरी विभिन्न…

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले विराज विष्ट र कमला शर्मालाई राज्यमन्त्रीमा सिफारिस गरेको छ । पार्टीले विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा विष्ट र वन तथा भू-संरक्षण राज्यमन्त्रीमा शर्मालाई सिफारिस गरेको नेता राजाराम…

रोमानियामा आएको शक्तिशाली आँधीमा परेर ८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६७ जना घाइते भएका छन् । प्रतिघण्टा एक सय किलोमिटरको दरले आएको आँधीले रोमानियाको तिमीसोएरा शहर बढी…

सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई पदबाट बर्खास्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अनियमितता गरेको र विभागीय मन्त्रीलाई अटेर गरेकाले खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको सरकारका…

संसद्ले तेस्रो संविधान दिवस सोमबार मनाउँदै छ । ३ असोज ०७२ मा संविधान घोषणा भएको थियो । सरकारले ३ असोजमै दिवस मनाउने गरे पनि संसद्ले भने एक दिनअघि दिवस मनाउने…

नेपालीले अमेरिकामा स्थापना गरेको सोसियल इकमर्श साइट सगुनले आफ्नो मोवाइल एपको पहिलो डेमो भारतमा रहेको कार्यालयबाट लाइभ गर्दै सार्बजनिक गरेको छ । अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेर दोस्रो चरणको…

अमेरिकाको टेक्ससमा हुन लागेको ड्यालस प्रिमियर लिग (डिपिएल) क्रिकेटमा नेपाली राइनोज टीमले पनि प्रतिस्पर्धा गर्ने भएको छ । नर्थ टेक्सस क्रिकेट एसोसिएसनको अायोजनामा हुन लागेको यो प्रतियोगितामा नेपाली राइनोज क्रिकेट…

महेश नेपाल, भक्तपुर । भक्तपुर साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई…

एनआरएन अमेरिका अध्यक्षपदमा पराजित रविना थापाले निर्वाचनमा व्यापक अनियमिता भएको हुदां आफूले स्वीकार नगर्ने र अमेरिकी अदालतमा मुद्दा दायर गर्ने चुनौती दिएकी छिन् । एनआरएन अमेरिकाको शनिवार बाल्टिमोरमा आयोजित साधारण…