अनेरास्वबियु कास्कीको कविता प्रतियोगितामा बिकास रोका उत्कृष्ठ
अनेरास्वबियु क्याम्पस जिल्ला कमिटि कास्कीद्धारा आयोजना गरिएको कविता बाचन प्रतियोगिता बिकास रोका मगर उत्कृष्ठ बनेका छन् । पृथ्बीनारायण क्याम्पस स्थति भानु पार्कमा भएको प्रतियोगितामा मगरले प्रथम हुदै प्रमाणपत्र सहीत रु…