अमेरिकाले नेपाललाई ५० करोड डलर सहयोग प्रदान गर्ने,वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदै
अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलर (झण्डै ५० अर्ब रुपैयाँ बराबरको) रकमसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा हस्ताक्षर हुँदैछ । नेपाल सरकारका तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की…