दुई नम्बरमा काँग्रेस ठूलो दल बन्नेमा शंका छैन:- नेता निधि
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले प्रदेश नम्बर २ मा नेपाली काँग्रेसले प्रस्टरुपमा नै जित हासिल गर्दै ठूलो दल बन्नेमा कुनै शंका नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस प्रचारप्रसार समिति,…