सोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त देशले हालै गरेको क्षेप्यास्त्र परीक्षणको काममा निकै ठूलो सफलता हात पारेको प्रतिक्रिया दिनुभएको छ । उहाँले यसलाई आफ्नो देशको…

न्युयोर्क टाइम्समा टेकियोबाट मोतोको रिच र डेबिड इ.सेन्जरले आखिर के चाहन्छ उत्तर कोरिया शीर्षकमा सेप्टेम्बर ५ मा समाचार विश्लेषण गरेका छन् । ३३ बर्षीय उत्तर कोरियाली तानाशाहा किम जोङ् उनले…

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ नम्बर प्रदेशमा असोज २ गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल हुन नसक्नुमा कांग्रेसभित्रको अराजकताबादी समुह बाधक रहेको टिप्पणी गरेका  छन् । अध्यक्ष…

‘मुद्दा फिर्ता लेउ, नत्र राम्रो हुँदैन, दैनिकजसो कोही न कोही आएर धम्क्याइरहन्छन् । हामी त त्रासमा बाँचिरहेका छौ,’ बाँके डुडुवा–२, नौरीगौरीकी कल्सुन नाउले भन्नुभयो, केही आएर घर जग्गा नै हडप्छौंसमेत…

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको भर्खर सम्पन्न भएको निर्वाचनमा बिजयी भएका नव निर्वाचित कार्यकारी समिति (२०१७ -२०१९) का लागि पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण समारोह डीसी महानगर को…

भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेपाल…

क्यारिबियन क्षेत्र हुँदै दक्षिण अमेरिकी राज्यहरुमा विध्वंस मच्चाउँदै अघि बढेको इर्मा आँधी अमेरिकी राज्य फ्लोरिडामा प्रवेश गरेको छ । फ्लोरिडा राज्यका गभर्नरले प्रभावित क्षेत्रका बासिन्दालाई आफ्नो निवास छाड्न आग्रह गर्दै…

 इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले लिभरपुललाई ५–० को फराकिलो अन्तरमा हराएको छ । सिटीको मैदानमा शनिबार साँझ भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन ग्याब्रिएल जिसस र लेरोए सानेले २–२…

वासिङ्टन (संयुक्त राज्य अमेरिका), २३ भदौ । हजारौँ एसियाली मुलका अमेरिकी नागरिक सहित करिब ५० लाख अमेरिकी नागरिकलाई फ्लोरिडाको तटीय क्षेत्रबाट सुरक्षितस्थलतर्फ जान फ्लोरिडाका अधिकारीले शनिबार आग्रह गरेका छन् ।…

चार अरब राष्ट्रको प्रतिबन्ध सामना गरिरहेको कतारले समस्या समाधानका लागि साउदी अरेबियाका युवराजलाई वार्ताका लागि आह्वान गरेको छ । छिमेकी चार मुलुकले प्रतिबन्ध लगाएर कतारसँगको सम्बन्ध तोडेपछि उत्पन्न परिस्थितिको समाधानका…