एमालेले मधेसी जनतासँग मत माग्ने नैतिक धरातल गुमाइसकेको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमालेले मधेसी जनतासँग मत माग्ने नैतिक धरातल गुमाइसकेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले शनिबार कलैयामा गरेको साक्षात्कारमा उनले मधेसी जनता…