काठमाडौंको बानेश्वरमा मन्त्री सवार गाडीको ठक्करबाट २ जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाला गाडीले बानेश्वरमा बा ४८ प ९२५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।…

नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलविरुद्ध परेको रिट काठमाडौं जिल्ला अदालतले खारेज गरिदिएको छ । न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अधिवक्ता यज्ञमणि न्यौपानेले दायर गरेको रिट खारेजको आदेश दिएको हो…

मेक्सिकोमा ८.१ म्याग्निच्यूडको भूकम्पपश्चात् सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पमा परि अहिलेसम्म पाँच जनाको मृत्यु भएको बताइएको छ । मेक्सिकोका राष्ट्रपति इन्रिके पेना निइटोले स्थानीय समयानुसार बिहिबार रातीको भूकम्पलाई…

खिम लामिछाने काजी, भाद्र २२ गते । रेन्बोचिल्ड्रेन होम नेपालको नेतृत्वमा महिला तथा बालबालिका कार्यालय, बाकेको समन्वयमा बाडीग्रस्त क्षेत्र नेपालगन्ज, बाकेको नरैनापुर गाउपालिमा अवस्थिति श्री बि पी प्रा बि, सोनवर्षामा…

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको चुनाव अब चितवन क्षेत्र नम्बर ३ बाट लड्न् उद्धघोष गरेका छन् । प्रेस सेन्टरले शुक्रबार चितवनको भरतपुरमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले…

कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ । गोली चल्दा दुईजना भारतीय नागरिक घाइते भएका छन् । भारतको वनवासास्थित महाकाली नदीमा रहेको शारदा ब्यारेज पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह…

नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा शुक्रबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । डण्डाबाट भरतपुरका लागि छुटेको ना ४ ख ८२ २५ नम्बरको बस तिब्र गतिका कारण…

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन परिणामको सुची सार्वजनिक गरेकोछ I सन् २०१७-२०१९ कार्यकालका लागि पुनः डा. केशव पौडेल निर्वाचित भएका छन् ।  मत परिणाम अनुसार डा. पौडेलले ४२२९…

एनअारएन अमेरिकाकी प्रमुख निर्वाचन अायुक्त बन्दिता शर्मा दाहालले नतिजा लिक भएकाेमा अाश्चर्य व्यक्त गरेकी छिन् । ‘हामीले इलेक्सन इबड्डीसँग यो विषयमा जानकारी मागेका छाैँ, उनीहरूसँग नतिजा सार्वजनिक गर्नु अघिसम्म नतिजा…

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचन नतिजा औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छँदै परिणाम बाहिर आएको छ । चुनाव गर्ने सफ्टवयर कम्पनी इलेक्सन इबड्डी डटकमबाट लिक भएको सूचना अनुसार…