कांग्रेस कार्यालयमै देउवा र पौडेल समूहबीच कुटाकुट (हेर्नुस् भिडियो)
प्रदेश नम्बर दुईमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि टिकट वितरणमा विवादमा हुँदा सत्तारुढ नेपाली कांग्रेसमा कुटाकुट भएको छ । टिकट वितरणमा विवाद हुँदा मंगलबार नेपाली कांग्रेस सिरहाको…