उत्तर कोरियाको हाइड्रोजन बम परीक्षण भड्काउपूर्ण :-रुसी राष्ट्रपति पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने बताएका छन् । मंगलबार (आज) चीनको सियानमेनमा ब्रिक्स सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध…