पोखरामा गिद्धका फोटो प्रदर्शनी
नवौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । पक्षी समाजको आयोजनामा शनिबार पोखरामा गिद्धका फोटो प्रदर्शनी र गिद्धसम्बन्धी विद्यालयस्तयरीय चित्रकला प्रतियोगिता गरिएको हो । प्रकृतिको कुचिकार…