संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग बिहीबार भेटवार्ता…

 महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा ना ५ ख १६८३ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा फेला पारेको हो…

 नायक रमेश उप्रेतीकोे प्रस्तुतिमा रहेको फिल्म ऐश्वर्यको ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा पहिलोपटक खलनायकको भुमिकामा  प्रशान्त ताम्राकार देखिएका छन् । नायिका दिपिका प्रसाईलाई सुपर मोडलको रुपमा देखाईएको छ…

महेश नेपाल, काठ्माण्डौ । ‘डाँडैमा लर्केबर’ बाट साँगितिक क्षेत्रमा होमिएर नवलपुर जाने पुलबाट साँगितिक क्षेत्रमा आफ्नो छुट्टै नाम बनाउन सफल सिन्धुपाल्चोके ठिटो नबिन भण्डारीको दशैँ गित यतिबेला बजारमा छ ।…

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा बर्तमान सरकारका सहरी विकास मन्त्री प्रभु साहकी श्रीमति रिनाकुमारी साह पहिलो महिला मेयर बनेकी छिन् । रौतहटको मौलापुर नगरपालिकाबाट रिना कुमारी साह ३९३३…

पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोराको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ भोटेनाम्लाङ बस्ने वर्ष २७ की मीना तामाङले आफ्नै छोरालाई विष…

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघको महासभामा दिएको भाषणलाई उत्तर कोरियाका उच्च कूटनीतिज्ञले भुकिरहेको ‘कुकुरको आवाज’ भएको बताएका छन् । बुधबार (हिजो) राष्ट्रसंघको महासभालाई राष्ट्रपति ट्रम्पले गरेको सम्बोधनलाई उत्तर कोरियाका विदेशमन्त्री…

स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा २१ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ८, नेकपा एमाले चार र नेकपा माओवादी…

गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवमा डिबी क्षेत्री र मध्यपूर्व संयोजकमा धरम केसीले उम्मेदवारी घोषणा गर्नुभएको छ । क्षेत्री एनआरएनएको वर्तमान मध्यपूर्व संयोजक हुनुहुन्छ । साउदीमा कार्यरत…

रौतहटमा कांग्रेसी घरबेटी र राजपा समर्थक डेरावालबीचको विवादमा एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार, घरबेटीले आफ्नो पार्टीका उम्मेदवारलाई किन भोट नदिएको भन्दै प्रश्न गरेका थिए । उनले आफ्नो घरमा…