माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने देउवाको तयारी
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डलबाट सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारको मुख्य सहयोगी दल माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई सरकारबाट बर्खास्त गर्ने उनले…