अमेरिकाले १५ अर्ब डलरमा मिसाइल सुरक्षा प्रणाली बेच्ने
अमेरिकाले मिसाइल सुरक्षा प्रणाली साउदी अरेबियालाई बेच्ने भएको छ । अमेरिकी सरकारले परिस्कृत टर्मिनल हाइ–अल्टिट्युड एरिया डिफेन्स (थाड) १५ अर्ब डलरमा बिक्री गर्ने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । यसले साउदी…