अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा अनियन्त्रित डढेलो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने हजारौं घर छोडेर भाग्न बाध्य भएका छन्। अंगुर बगानमा लागेको उक्त डढेलोका कारण ठूलो संख्यामा…

नारायण अधिकारी, चितवन – नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई…

पूर्णप्रसाद मिश्र, काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले काठमाडौँका १० निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिश गर्न थालेका छन् । राजधानी र सबैभन्दा बढी निर्वाचन क्षेत्र…

फलेवास (पर्वत) – राप्रपाले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस गरेको छ । राप्रपाको कुश्माबजारमा आज ससम्पन्न भेलाले प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि सिफारिस…

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टी कैलालीका अध्यक्ष गजेन्द्रबहादुर सिंहलाई पदीय जिम्मेवारीबाट हटाएको छ । पार्टी कार्यकर्ताको आज यहाँ आयोजित भेलाले पार्टी विभाजनपछि जिल्ला अध्यक्ष सिंह सम्पर्कमा नरहेका र पार्टीको गतिविधिमा…

काठमाडौँ – सरकारले स्वास्थ्यकर्मी तथा सुरक्षा ऐन २०६६ सशोधन गर्ने निर्णय गरेको छ । पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण हुने, तोडफोड, आगजनीलगायत घटना बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले ऐन…

काठमाडौँ – नेपाली कांग्रेसका नेता एनपी साउदले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन् । उनले भने, ‘राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र…

राजविराज – विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत सप्तरीका विभिन्न शहरी तथा ग्रामीण भेगमा पाँच दिन लगातार गरिएको अनुगमनका क्रममा ३० जनालाई पक्राउ गरी कार्वाही गरेको छ । नेपाल विद्युत् प्राधिकरण केन्द्र…

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षमा डा. चन्द्रमणि पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आजको बैठकले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको हो । त्रिविका पूर्वरजिष्ट्रार पौडेल हाल सोही…

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ का इञ्चार्ज गोपाल किराँतीले आफू पार्टीभित्रै संघर्षमा रहने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको अनौपचारिक बैठकमा इञ्चार्ज किरातीले…