काठमाडौँ– अध्ययनका लागि २० वर्षअघि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित भएका छन् । अथक मेहनत र संघर्षको फल मीठो हुन्छ भन्ने प्रतिनिधि पात्रका रुपमा…

विजय थापा । गत अक्टोबर ८ तारिख उत्तर अमेरिका कै नेपाली समुदायको सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी को निर्वाचन द्वारा प्रभा भट्टराई देउजा अध्यक्ष पदमा…

लहान, अज्ञात समूहले आज साँझ सप्तरीको सुरुगा नगरपालिकास्थित त्रियुगा डिस्ट्रलरीका सुरक्षागार्ड माथि गोली प्रहार गरेको छ । साँझ ७ बजेतिर आएको समूहले डिस्ट्रलरीको गेटमा बसिरहेका सुरक्षागार्ड मोरङको सुन्दर हरैचा नगरपालिका–६…

गुलरिया, (बर्दिया) – नेपाली कांग्रेसकी नेत्री डा. आरजु देउवा बर्दिया जिल्लाको क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्वत सिफारिस भएको छ । नेपाली काँग्रेस बर्दिया क्षेत्र नम्बर २…

काठमाडौँ – सर्वोच्च अदालतले केन्द्र र प्रदेशको निर्वाचनमा समावेशी र समानुपातिक संवैधानिक व्यवस्थाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि अनुसूचीको व्यवस्था नगरिएको विषयमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश…

विजय थापा/ वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रम सिनसिनाटीमा अक्टोबर ७ र सेन्ट लुइसमा अक्टोबर ८ तारिखमा सफलता पूर्वक सम्पन्न भएको छ / दुई वटा शहरमा कार्यक्रम…

अक्टोबर ६, ७ व्हिसकन्सिन, अमेरिका – एनआरएन व्हिसकन्सिन च्यापटरका अध्यक्ष बुद्दी सुबेदीको प्रयासमा मिलवक्की र व्हिसकन्सिनमा बस्ने नेपाली समुदायको बृहत हितको लागि साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा साईबर अपराध र सुरक्षा सम्बन्धी…

काठमाडौँ- व्यवस्थापिका– संसद्को आजको बैठकमा सांसदहरुले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति आपत्ति जनाउँदै हत्यामा संलग्नलाई कानूनको दायरामा ल्याउन सरकारसित आग्रह गर्नुभएको छ । उहाँहरुले हत्याको छानबिन गर्नका…

काठमाडौँ – लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०।७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार…

काठमाडौँ -नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको दुई दलका शीर्ष…