पोखरा – पोखरा–लेखनाथ महानगरपालिका–१० शिवचोकमा सञ्चालित अन्नपूर्ण बाल तथा महिला अस्पतालले शल्यक्रियाबाट जन्मेको पहिलो नवजात शिशुलाई आजीवन निःशुल्क उपचार सेवा दिने भएको छ । तनहुँको व्यास नगरपालिका–१४ छाब्दीवाराहीकी एलिना गुरुङले…

कृष्ण अधिकारी, काठमाडौँ -व्यवस्थापिका–संसदबाट अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा नियोग ९आइरेना० को विधानलाई सर्वसम्मतिले अनुमोदन गरेपछि नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय जगतमा पहिचान पाएको छ । आइरेनालाई अनुमोदन गर्ने नेपाल १५३औँ सदस्य…

शान्ति प्रकृयापछि नेपाली जनताले धेरै पटक नङमा निलो मसि लगाए । थुप्रै सपना बांडिए थुप्रै सरकार बने तर आज एक दशक पार गरिरहंदा देश उन्नती हैन अझै अवनति तर्फ धकेलिएको छ…

नारायण अधिकारी चितवन -मृत्युपछि शवको प्रक्रियाबारे आवश्यक ज्ञान नहुँदा वेलावखतमा चिकित्सकमाथि दुव्र्यवहार हुने र अस्पतालमा तोडफोड हुने गरेका छन् । चिकित्सकले मृत घोषणा गरिसकेपछि पनि मृतकका विभिन्न अंग चलेको भन्दै…

काठमाडौँ -नेपाल गुणस्तर तथा नापतौल विभागले उपत्यकाभित्रका ट््याक्सीमा कम्प्युटर बिलिङ प्रणाली ९प्रिन्टर मेसिन० जडान गरेको छ । विभागले ट््याक्सीबाट निरन्तर उपभोक्ता ठगिएको गुनासो आएपछि यही पुस १७ गतेदेखि प्रिन्टिङ मेसिन…

इटहरी -अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताउनुभएको छ । अर्थमन्त्री कार्कीले आज सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल…

काठमाडौँ – रुसि महासंघको सोचीमा यही असोज २८ गते देखि कात्तिक ५ गतेसम्म आयोजना हुने १९ औँ ‘वल्र्ड फेष्टिभल अफ युथ एण्ड स्टुडेण्ट’ मा सहभागी हुन नेपालका तीन सय युवा…

चितवन -फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ । गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले…

चितवन – मेडिकल सिटीका रुपमा विकास हुँदै गएको जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपण शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गरिसकेको छ भने नानी संकलन…

शनिवार देखि शुरु हुने एनआरएनको आठौं विश्व सम्मेलनमा दलिय प्रभाव स्पष्ट देखिने भएको छ । विधानतः स्वतन्त्र संस्था भनिएपनि  शाखा देशहरुबाट निर्वाचित अधिकांश प्रतिनिधीहरु दल निकटका छन् । सम्मेलनको पुर्वसन्ध्यामा…