केशवशरण लामिछानेको अध्यक्षतामा र्याण्डम रिडर्स सोसाइटी अफ नेपालमा नयाँ कार्यसमिती चयन (फोटो फिचर)
पोखरा, असोज २८ गते । पठन संस्कृतिको विकासका लागि पोखराबाट व्रिmयाशील र्याण्डम रिडर्स सोसाइटी अफ् नेपालको अध्यक्षमा केशवशरण लामिछाने निर्वाचित हुनुभएको छ । सोसाइटीको शनिबार सम्पन्न पाँचौँ अधिवेशनले पत्रकार लामिछानेको…