ट्रम्पलाई पुनः एकपटक अदालतको झट्का : अमेरिकी नागरिकका लागि कसरी हानिकारक ?
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई अदालतले पुनः एकपटक झट्का दिएको छ । ट्रम्पले केही समय अघि आठ देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने आदेश जारी गरेका थिए जसलाई अदालतले लागू नगर्न…