वाम गठबन्धनलाई जसरी पनि हराउने भन्दै कांग्रेसले यस्तो कडा कदम चाल्यो
नेपाली कांग्रेसले प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूको निर्वाचन तोकिदिएको छ । एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेका बेला नेपाली कांग्रेसले शीर्ष नेताहरूको निर्वाचन क्षेत्र तोकिदिएको हो ।…