सोमालियामा शक्तिशाली विष्फोट, १४ जनाको मृत्यु
सोमालियाको राजधानी मोगादिसुमा दुई वटा शक्तिशाली विष्फोट हुँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । पहिलो विष्फोट कारमा राखिएको विष्फोटक पदार्थ स्थानीय होटलमा विष्फोट गराइएको थियो । त्यसपछि लडाकुहरुले होटलमा…