ट्रम्पद्वारा रुससँगको ‘साठगाँठ’ अस्वीकार
ह्वाइट हाउसले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्भावित साठगाँठलाई लिएर गरिएका गिरफ्तारीबाट आफूलाई टाढै राखेको छ। ट्रम्पको चुनावी अभियानका पूर्व व्यवस्थापक पल म्यानाफोर्टले अभियानमा संलग्न…