बिपन्न परिवारको सहारा बनेका हास्यकलाकारद्धय सिताराम कट्टेल(धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) यतिखेर आर्थिक संकटमा परेका छन । महत्वकांक्षी योजना सहित रौतहटको चन्द्रपुर–८ सन्तपुरका बिपन्न दलित परिवारलाई एकिकृत नमुना बस्ती बनाउन…

नेपाल तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाईंले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने बताएका छन् । सरकार निर्वाचन गर्न नचाहेको अफवाह फैलाएर वाम गठबन्धनले चुनाव भाँड्न खोजेको आरोप…

शक्तिशाली आँधीका कारण मध्य यूरोप तथा उत्तरी यूरोपमा पाँच जनाको मृत्यु भएको छ। मृत्य हुनेमा जर्मनी, पोल्याण्ड र चेक गणतन्त्रका बासिन्दाहरू रहेका छन्। मृत्यु हुनेमा त्रिसठ्ठी वर्षीय एक जर्मन नागरिक…

अमेरिका, दक्षिण कोरिया र जापानका वरिष्ठ रक्षा अधिकारीहरुले परमाणु अस्त्र निर्माण गर्ने ‘विध्वंसात्मक र लापरवाहपूर्ण बाटो’देखि टाढै बस्न उत्तर कोरियालाई भनेका छन्। हवाईस्थित अमेरिकी प्यासिफिक कमाण्डको मुख्यालयमा आइतवार वार्ता गरेपछि…

पछिल्लो समय उत्तर कोरियाका बारेमा खतरनाक रिर्पोट सार्वजनिक भएको छ। दक्षिण कोरियाले सार्वजनिक गरेको रिर्पोट अनुसार उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई निशाना बनाएर आक्रमण गरे एकै झट्कामा २० लाख…

अमेरिकाका नेपाली युवाहरूले हिँडेर नेपालका परियोजनाका लागि सहयोग संकलन गर्नेभएका छन् । यसका लागि नेपाली युवाहरूले यही अक्टोबर ४ तारिख ‘वाक फर नेपाल’ नाम दिएर विशेष कार्यक्रम गर्न लागेका छन्…